गरिब विद्यार्थीहरूलाई पाठ्य पुस्तक वितरण

सिलगढी : नेताजी सुभाष चन्द्र बोसको 123औँ-को जन्म जयन्तीको अवसरमा जातीयतावादी पर्यटक सहायक र रिक्सा भ्यान चालक युनियनले गरिब मेधावी विद्यार्थीहरूलाई पाठ्य पुस्तक वितरण गरे। न्यु जलपाईगढी स्टेशन परिसरमा पाँचौँदेखि दशौँ श्रेणीसम्मका लगभग 50 जना गरिब विद्यार्थीहरूलाई पाठ्य पुस्तक वितरण गरियो। यसबाहेक आईएनटीयुसीका सभापति प्रसनजीत रायले लगभग 150 जना आवश्यकमन्दहरूलाई कम्बल वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *