गरिबहरूलाई डाबग्राम सिलगढी पार्कमा वनभोज

सिलगढी : दिवङ्गत देवाशीष सिन्हाको स्मरणमा एवम् सिलगढी युनिक फाउन्डेसनको सहयोगमा डाबग्राम सिलगढी पार्कमा आज गरिबहरूलाई लिएर एउटा वनभोजको आयोजना गरियो। उक्त वनभोजलाई सफल तुल्याउनको लागि धेरैजना मानिसहरूले सहयोग पुर्‍याएका थिए। उक्त वनभोजको मज्जा साथै आनन्द उठाउन पाएकोमा ती ससाना बाल-बालिकालगायत अन्य मानिसहरू निक्कै खुसी हुनको साथै तिनीहरूले विशेष आभार प्रकट गरे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *