गरिब मेधावी छात्रालाई समाजसेवी मदन भट्टाचार्यद्वारा सहयोग

सिलगढी : आर्थिक रूपले कमजोर मेधावी छात्राको सहयोगको लागि समाजसेवी मदन भट्टाचार्य अघि आएका छन्। सिलगढीको शान्तिपाडा निवासी जुगल पालको परिवारमा स्वास्नी र दुई छोरा-छोरी छन्। हाल तिनी बेरोजगार भएपछि आफ्नो परिवार धान्न निक्कै असुविधा भइरहेको छ। तिनको छोरी रिम्पा पालले 672 अङ्क ल्याएर माध्यमिक परीक्षा उतीर्ण गरेकी छन्। आर्थिक अवस्था कमजोर भएकोले तिनको सहयोगको लागि समाजसेवी मदन भट्टाचार्य अघि आएका छन्। समाजसेवी भट्टाचार्यले आज मेधावी छात्रा रिम्पा पाललाई तिनकै घरमा गएर खाता-किताबसहित अन्य पढाईका सामग्रीहरू प्रदान गरे। यसको साथै केही आर्थिक सहयोग पनि प्रदान गरे। रिम्पाको दाजु जय पाललाई पनि माध्यामिक उतीर्ण गरेपछि मदन भट्टाचार्यले नै सहयोग पुर्‍याउँदै आइरहेको बताइएको छ।  हाल जय पाल केमिस्ट्री अनर्स लिएर तृतीय वर्षमा अध्ययनरत छन् भने दाजु जय पाललाई झैँ आफूलाई पनि मदन भट्टाचार्यले पढाईको निम्ति सहयोग पुर्‍याएको मेधावी छात्रा रिम्पा पालले बताइन्। अर्कोतिर, गरिब परिवारका मेधावी छात्रालाई सहयोग गर्न सकेकोमा मदन भट्टाचार्यले आफैलाई गर्व अनुभव भएको बताउँदै जय पाललाई झैँ तिनकी बहिनी रिम्पाको पढाईको सबै दायित्व पनि आफूले बेह्रोर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes