गरिब नानीहरूलाई तृणमूलको तर्फबाट वनभोज

नक्सलबारी : नक्सलबारी खण्डको सतभैया बुथ संख्या 25/80-मा तृणमूल कांग्रेसको तर्फबाट आज बुथका सबै गरिब नानीहरूलाई लिएर सतभैया डिभीजनमा वनभोजको आयोजना गरियो। यस अवसरमा नक्सलबारी पञ्चायत प्रधान अरुण घोष, बुथ अध्यक्ष वीरेन सरकारलगायत अन्य उपस्थित तिए।


   

आज उक्त बुथका लगभग 7 सय गरिब नानीहरूलाई लिएर वनभोजको आयोजना गरेको बुथ अध्यक्ष वीरेन सरकारले बताए। वनभोज अवधि नानीहरूको लागि विविध खेलकुदलगायत मीठो मीठो पकवानको पनि व्यवस्था गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *