गाडीधुरा अमृत बस्तीमा उप स्वास्थ्य केन्द्र भवन निर्माण कार्यको शिलान्यास

खरसाङ (निसं) : खरसाङ ब्लकको सन्त मेरी तीन ग्राम पञ्चायत अन्तगर्त गाडीधुरा अमृत बस्तीमा उप स्वास्थ्य केन्द्र भवन निर्माण कार्यको शिलान्यास गरियो। उक्त शिलान्यास कार्य जीटीएको माहिला एवं बाल कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधानको बाहुलीबाट विधिवत् रूपमा पूजा अर्चनासहित सम्पन्न गरिएको छ।
उक्त शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी सभासद कल्पना प्रधानले गाडीधुरामा उप स्वस्थ केन्दको निर्माणले यस क्षेत्रका मानिसहरूलाई धेरै सुविधा हुने जनाइन्। जीटीएमार्फत् पंखाबारी लंगभ्यु समष्टिभरि धेरै विकासमूलक कार्यहरू भइरहेको पनि उनले जनाइन्। जीटीए प्रमुख कार्यपाल अनित थापाको राज्य सरकारसँगको सुमधुर सम्बन्धको कारणले जीटीए क्षेत्रभरि नै हाल विकासमूलक कार्यहरू भइरहेको तिनले बताइन्। गाडीधुरामा निर्माण हुन गइरहेको उप स्वस्थ्य केन्द्रको निम्ति ग्रामवासीको पक्षबाट जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति उनले आभार प्रकट गरिन्। यसको साथै उप स्वस्थ्य केन्द्रको निर्माण कार्य गुणस्तरीय हुन पर्ने उनले जनाइन्। आज सम्पन्न शिलान्यास कार्यक्रममा भागोप्रमो केन्द्रीय समिति सदस्य साथै सन्त मेरी तीन ग्राम पञ्चायतको उप-प्रधान सन्तोस तामाङ, खरसाङ महकुमा समिति प्रवक्ता अनुप रामुदामु, पंखाबारी लंगभ्यु अम्बटे समष्टि सचिव ललित प्रधान, सह-सचिव कुनाल छेत्री, सांगठनिक सचिव सुवास छेत्री, प्रचार प्रसार सचिव जिनोद परियार, गाडीधुरा संयोजक सुवास गुरूङ, ट्रेड यूनियन सभापति सचिव, अमृत बस्ती शाखा समिति अध्यक्ष निरज रूम्बा, सचिव राज त्रिखत्री आदिको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24Deneme Bonusu Veren Sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes