गाडीधुरा विश्वकर्म समाजद्वारा दोस्रो वार्षिक अधिवेशन सम्पन्न

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत गाडीधुरा विश्वकर्म समाजद्वारा दोस्रो वार्षिक अधिवेशन सम्पन्न गरियो। समाजका सभापति नकुल विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा पङ्खाबारी अम्बटे लङ्गभ्यु समष्टिका सभासद कल्पना प्रधान उपस्थित थिए। त्यसरी नै विशिष्ट अतिथिहरूमा मनोनित सभासद प्रणाम रसाईली, सन्त मेरी तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन साथै उप प्रधान सन्तोष तामाङ, अतिथिहरू गाडीधुरा दमाई समाजका प्रतिनिधि, दुधे विश्वकर्म समाजका प्रतिनिधि, लङ्गभ्यु विश्वकर्म समाजका प्रतिनिधि, रोहिणी विश्वकर्मा समाजका प्रतिनिधि लगायत अन्यहरू उपस्थित थिए। अनुप रामुदामुद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य रोशन विश्वकर्मले राखे। कार्यक्रममा समाजका नानीहरूद्वारा नृत्य तथा गीत प्रस्तुत गरियो।

कार्यक्रममा समाजका वरिष्ठ सदस्य कालु विश्वकर्म, माया लकान्द्री, चन्द्र लकान्द्री अनि रुपा विश्वकर्मा आदिलाई समाजका प्रतिनिधिहरूद्वारा सम्मान जनाइयो। यसैगरी, माध्यमिक परीक्षा 2022, उच्च माध्यामिक परीक्षा 2022, सीबीएसई बाह्रौँ श्रेणी 2022 अनि आईएसई 2022-मा उत्कृष्ट अङ्क ल्याउने नानीहरू क्रमैले आसिया घतानी, अक्षता रसाइली, सार्थक विश्वकर्म अनि आशिष शंकरलाई प्रेरणा स्वरूप स्मृति चिन्ह प्रदान गरियो। यसैगरी, फिल्म निर्माता तथा समाज सेवी अनुप गदाल, गायिका सुरक्षा सिञ्चुरी अनि गायक साइराज खातीलाई प्रमुख अतिथि, विशिष्ट अतिथि साथै समाजको सभापति तथा सचिवको बाहुलीबाट अंग वस्त्र साथै स्मृति चिन्ह प्रदान गरेर संवर्द्धना जनाइयो। कार्यक्रमा सुरक्षा सिञ्चुरी अनि साइराज खातीले गीतहरू प्रस्तुत गरे। कार्यक्रममा अनिल लकान्द्रीद्वारा धन्यवाद ज्ञापन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetnano girişbetnanoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes