गाडीधुरा क्षेत्रका 100 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

मिरिक : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो सांगठनिक धरातललाई बलियो बनाउने क्रम जारी छ। यसै क्रममा आज गाडीधुरामा आयोजित एउटा कार्यक्रमबीच विभिन्न दलका 100 परिवारले आफ्नो पार्टी छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। पार्टी अध्यक्ष अनित थापा अनि महासचिव अमर लामाले ती सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा अनित थापाले भने, व्यक्ति होइन, पार्टी शक्तिशाली बनाउनु पर्छ।

पहाडको विकास अनि क्षेत्रीयता बचाउनु हो भने संगठन मजबुत बनाउनुपर्छ। जब संगठन बलियो बन्छ तब मात्र हामी हाम्रो क्षेत्रीयता बचाउनु सक्छौ। तिनले अझ भने, गाडीधुरामा ठुल्ठुलो घरहरू छ, घरभित्र टीभी छ। सबै तपाईँहरू कै हो तर जहाँ यति ठुल्ठुला घरहरू उभिएको छ त्यो चाहिँ तपाईँहरूको होइन। तपाईँहरूलाई थाहा छ यहाँको सबैभन्दा ठुलो समस्या अथवा मुद्दा भनेको नै जमीनको मुद्दा हो। यो मुद्दा राज्य सरकारले समाधान गर्नु सक्छ भनेर तपाईँहरू सबैलाई थाहा छ। तर चुनाउको समय चाहिँ गाडीधुराले दिल्ली मात्र ताक्छ। अन्त समस्या कहिले समाधान हुन्छ? भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes