गाड़ीधुराका चारैजनाको रिपोर्ट नेगेटिभ

खरसाङ: खरसाङको मेरियनबारी सार्वजनिक भवनमा बनाइएको क्वारेन्टाइन सेन्टरमा रहेका मानिसहरूको प्रथम टेस्ट गत 29 मईमा भएपछि सबैजनाको रिर्पोट नेगेटिभ आएको छ। टेस्ट हुनेहरू सबैजना चेन्नाई र दिल्लीबाट आएका थिए। तिनीहरूको रिपोर्ट प्राप्त भएपछि क्वारेन्टाइन सेन्टरबाट छुट्टी दिएको समितिका पक्षमा कुनाल छेत्रीले जानकारी दिएका छन्। यसबाहेक उक्त क्वारेन्टाइन सेन्टरमा रहेका अन्य मानिसहरूको कोरोना टेस्टको रिपोर्ट हालसम्म प्राप्त नभएकोले गर्दा तिनीहरूलाई यहीँ नै राखिएको छ। हाल उक्त सेन्टरमा 3 जना महिला अनि 25 जना पुरुष छन्। बाहिरबाट घर फर्किआउनेहरूको निम्ति हाल गाडीधुरामा तीनवटा क्वारेन्टाइन सेन्टर क्रमैले बाहुनी पोखरी, अमृत बस्ती र मेरियनबारीमा बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes