गाडीधुराका युवाहरूद्वारा गणेश पुजाको अवसरमा मेलाको आयोजना

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत गाडीधुराका युवाहरूद्वारा गणेश उत्सवलाई ध्यानमा राखेर मेलाका आयोजना गरेको छ। खरसाङ खण्डको सन्त मेरिज तीन ग्राम पञ्चायतको पञ्चायत प्रधान मणिराज डुम्जन, उप-प्रधान सन्तोष तामाङ, गाडीधुरा क्षेत्रका पञ्चायत सदस्य मनोज तामाङ, जमुना छेत्री, खरसाङ खण्ड पञ्चायत समिति सदस्य रोमा ठटाल लगायत गाडीधुरा क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा उक्त मेलाको विधिवत् उद्घाटन गरियो। आयोजक समितिको पक्षबाट निरज रूम्बाले जानकारी गराए अनुसार मेलामा विभिन्न खेलहरू राखिएको छ। विशेष गरेर ससाना नानीहरूको लागि विभिन्न मनोरञ्जन लिन सक्ने खेलहरू राखिएको छ। उक्त मेला 15 दिनसम्म चल्नेछ। वरिपरि गाउँका मानिसहरू मेलाको आनन्द लिन उपस्थित भइदिने तिनले सबैसित निवेदन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes