गाडीधुराको जमिन विषयलाई लिएर भागोप्रमो-को प्रतिनिधि टोलीद्वारा सिलगढीमा जिल्लाशासकसित भेट

खरसाङ : खरसाङ खण्डको गाडीधुरामा अवस्थित जमीन विषयलाई लिएर भागोप्रमो-को एउटा प्रतिनिधि टोलीले आज सिलगढ़ी महकुमा परिषद् भवनमा जिल्लाशासकसित भेट गरे। खरसाङ महकुमा समिति भागोप्रमो महासचिव प्रणाम रसाइलीको नेतृत्वमा गएको उक्त टोलीमा केन्द्रीय समिति सदस्य सन्तोष तामाङ, पङ्खाबारी लङ्गभ्यू अम्बटे समष्टि अभिभावक फोरमका संयोजिका कल्पना प्रधान, महकुमा समिति प्रवक्ता अनुप रामुदामु, सांगठनिक सचिव संजोग रोका, समष्टि उपाध्याक्ष धूर्व प्रसाद शर्मा, रोशन विश्वकर्मा, गाडीधुरा भूमि सुधार समितिका डीके विश्वकर्मा, कृष्ण छेत्री, कपिल कुमार छेत्री, दुधेका पार्टी संयोजक नन्दकुमार थामी, पार्टीका कानुनी सल्लाहकार पवन प्रधान सामेल थिए। उक्त टोलीले दिएको जानकारी अनुसार आजको जिल्ला शासकसितको भेट सौहाद्रपूर्ण रहेको र विशेष गरेर गाडीधुराको जमीनको पर्जा पट्टाको समस्या चाँडै समाधान हुने साथै यसको निम्ति कार्य शुरु भइसकेको छ। यसको साथै जिल्ला शासकले अबउसो गाडीधुरामा त्यस किसिमको नोटिस नआउने आश्वासन दिएको टोलीले थप जानकारी गराए। गाडीधुरावासीको उक्त समस्या समाधान गर्ने दिशामा पहल गरिदिएकोमा समस्त गाडीधुराको पक्षबाट प्रतिनिधि टोलिले अनित थापालाई धन्यवाद दिएका छन्। स्मरण रहोस्, खरसाङ खण्डको गाडीधुरामा अवस्थित जमीन विषय लिएर गत 5 जनवरी 2022 देखि शुरु भएको नोटिस सम्बन्धी विवाद विषयलाई समाधान गर्न गत 6 जनवरीको दिन भागोप्रमो अध्यक्ष अनित थापा गाडीधुरा आएर स्थानीय जनतालाई यो विवाद चाँडै साम्य हुनेछ भन्ने आश्वासन दिँदै आज 10 जनवरी 2022 मा यसबारे जानकारी लिनको लागि भागोप्रमोको एउटा प्रतिनिधि टोली जिल्ला शासकसित भेट गर्न जाने मिति तय गरेका थिए। त्यसै अनुसार आज भागोप्रमोको एउटा प्रतिनिधि टोली जिल्ला शासकसित भेट गर्न सिलगढ़ी महकुमा परिषद् भवनमा गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilonbet girişbabilonbetJojobetcasibom Built with ❤︎ by appycodes