गाड़ीधुरामा भव्य फूलपाती शोभायात्रा निकालिइने

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत अमृतबस्ती ग्राम सहयोग संस्था गाड़ीधुराको आयोजनामा गाड़ीधुरा बजारस्थित सार्वजनिक भवनमा आगामी बड़ा दशैंलाई स्वागत जनाउन साथै जातीय संस्कृतिलाई झल्काउने उद्देश्यले यस वर्ष फूलपाती शोभा यात्रा गरिनेबारे स्थानीय विभिन्न संघ-संस्थाहरूलाई लिएर नकुल बराइलीको अध्यक्षतामा सभाको आयोजना गरियो। सुमन छेत्रीद्वारा सञ्चालित सभामा गाड़ीधुराका नवदीप परिवार, गाड़ीधुरा स्पोर्टिङ क्लब, गाड़ीधुरा सहयोग संगठन, नव प्रगति युवा संघ, मेरियनबारी रिक्रियसन क्लब, एकता समाज बाहुनी पोखरी, गाडीधुरा साई समिति, वरिष्ट नागरिक संगठनका पदाधिकारीगणको उपस्थिति रहेको थियो। सभाले आगमी 2 अक्टोबरको दिन गाड़ीधुरामा भव्य फूलपाती शोभायात्रा निकाल्ने निर्णय लियो भने शोभायात्राको समापन पछि दुर्गा मल्ल चोकमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने तय गरियो। त्यस शोभायात्रामा सहभागी जनाइ दिन आयोजक समितिले गाड़ीधुराका विभिन्न जातीय समाज, संघ-संस्था साथै सम्पूर्ण जनसाधरणलाई आग्रह गर्ने पनि निर्णय लिइयो। यसबारे जानकारी दिँदै अमृतबस्ती ग्राम सहयोग संस्थाका सचिव दिनेश थापाले यस किसिमको सांस्कृतिक कार्यक्रमहरु गाड़ीधुरामा पहिले भए तापनि विगत धेरै वर्षदेखि नभएकोले हाम्रो संस्कृति र एकतालाई कायम राख्न यो शोभायात्रा साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताउँदै सबैलाई त्यस कार्यक्रममा आ-आफ्नो पक्षबाट सहयोग पुऱ्याइ दिने निवेदन गरे। सभालाई गाड़ीधुरा सहयोग संगठनको पक्षबाट सभापति कृष्ण छेत्री (थापा), नव प्रगति युवा संघको पक्षबाट धूर्व प्रसाद शर्मा, जीवन थापा, गाडीधुरा स्पोर्टिङ क्लबको पक्षबाट विशाल देवान, सदीप सार्की, नवदीप परिवारको पक्षबाट गोविन्द आचार्य, कुनाल छेत्री, एकता समाजको पक्षबाट निरज रुम्बा, सोनिया देवान, एमबीआरसीको पक्षबाट नकुल विश्वकर्मा, मौसम छेत्री आदिले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes