गाडीधुरामा भएको जमीनको मुद्दा राजनैतिक मुद्दा अनि झण्डा समाउने मुद्दा होइन: अनित थापा

खरसाङ: खरसाङको गाडीधुरामा एउटा आँगन बैठकमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले स्थानीय वासिन्दाहरुसित बैठक बसे। बैठकको मुख्य कारण सरकारी अधिसूचना थियो। तिनले उपस्थित मानिसहरूलाई भने, यहाँको जमीन हाम्रो हो अनि हाम्रो जमीन कसैले पनि लानु सक्दैन। म सरकारसँग मिलेर काम गर्दैछु। यदि सरकारले अन्याय हुने काम गर्दैछ भने अन्यायको बिरुद्ध बोल्नु पनि सक्छु। हामी पट्ट अथवा कागजको लड़ाई लड्दैछौ। गाडीधुरमा भएको जमीनको मुद्दा राजनैतिक मुद्दा होइन। यो सरकार बनाम गाडीधुराको मानिसहरूको मुद्दा हो। यहाँको मानिसहरूलाई पर्जापट्ट दिनु सरकारले कमिटी बनाइ दिएको छ। यहाँ सर्वे गर्ने काम सुरु हुनेवाला छ। सर्वे सकेपछि सरकारको नियम अनुसार जमीनको कागज पाउनेछ। अब यहाँको मानिसहरूले सम्बन्धित अधिकारीकहाँ गएर आफ्नो कुरा राख्नु पर्छ।

यो मुद्दा झण्डा समाएर समाधान हुने मुद्दा होइन तर यो जमीनको मुद्दा हो। एकता देखाउने समय हो भनि तिनले बताए। स्मरण रहोस, गत 5 जनवरी 2022-को दिन पश्चिम बंगाल सरकारको पक्षबाट ब्लक ल्याण्ड एण्ड ल्याण्ड रिफर्म विभागले एउटा अधिसूचना जारी गरे अनुसार गाडीधुर मरेन बारीका मानिसहरूले पुस्तौंदेखि बसेको जमीन खाली गर्नु पर्ने भयो। 343 घरलाई यसबारे नोटिस काटिएको छ। नोटिसमा भनिएको छ, यी घरहरूको निर्माण अवैद्य छ। यस क्षेत्रको 183 एकर जमीन सरकारले लिएको छ। मरीयनबारीको जमीनमा मानिसहरू पुस्तौंदेखि बस्दै आएका हुन्। यहाँ मानिसहरू चियाको बुट्टा फाँडेर बसेका होइनन्। यहाँको जमीन बनाउने यहीं कै मानिसहरू हुन्। यही मुद्दा लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एउटा टोलीले खरसाङमा खरसाङ महकुमा अधिकारीसँग भेट गर्यो। अधिकारीले यहाँका मानिसहरूलाई स्थानान्तर नगर्ने वचन दिएको छ भनी भेटघाट गर्न जाने टोलीका सदस्य आशा लामा मुखियाले बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişDeneme Bonusu Veren Sitelerjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilonbet girişbabilonbetJojobetcasibom Built with ❤︎ by appycodes