गाडीधुरामा विरसा मुण्डाको 145औँ जन्म जयन्ती पालन

सिलगढी : आदिवासी विकास संगठन एवम् आदिवासी जनमुक्ति मोर्चाको तर्फबाट गाडीधुरा इलाकामा विरसा मुण्डाको 145औँ जन्मजयन्ती पालन गरियो। विरसा मुण्डाको प्रतिकृतिमा माल्यार्पण गरेर जीटीए सदस्य अरू सिंहले कार्यक्रमको शुभारम्भ गरे। कार्यक्रममा कलाकारहरूले सांस्कृतिक नृत्य लगायत गीत प्रस्तुत गरे भने वक्ताहरूले विरसा मुण्डाको जीवनीबारे उपस्थित सबैलाई प्रकाश पारे। यस अवसरमा जीटीए सदस्य अणु छेत्री, आदिवासी विकास संगठनका सेन्ट्रल कमिटी सभापति गुलशन बराइक, प्रवक्ता अमित बराइक लगायत अन्य उपस्थित थिए। स्मरण रहोस्, गत 15 नोभेम्बरमा विरसा मुण्डाको जन्म जयन्ती रहे तापनि कोरोना महामारीले गर्दा उक्त दिन पालन नगरेर आज पालन गरिएको बताइएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom