ग्यास सिलेण्डरको दाम बढ्न साथ 3 वटा सिलेण्डर सालबारी स्कूलबाट चोरी, चोर पक्राउ

सिलगढी: ग्यास सिलेण्डरको दाम बढ्न साथै सिलगढीको सालबारीस्थित एउटा सरकारी हाई स्कूलमा मिड डे मील-को लागि प्रयोग गरिने तीन वटा ग्यास सिलेण्डर चोरी भएको घटना प्रकाशमा आएको छ। तथापि यस मामिलामा प्रधान नगर थाना पुलिसले चोरलाई पक्राउ गर्नको साथै चोरी भएको सबै ग्यास सिलेण्डर पनि उद्दार गरेको छ। पक्रा पर्ने चोर डांगापुर निवासी गणेश प्रसाद (29) को रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 28 मार्चको राति सालबारीस्थित एउटा सरकारी हाई स्कूलबाट मिड डे मील-को लागि प्रयोग गरिने तीन वटा ग्यास सिलेण्डर चोरी भएको घटनाबारे स्कूल प्रबन्धन पक्षले प्रधान नगर थानामा लिखित अभियोग गर्ता गरेको थियो। यसपछि जाँचमा जुटेको पुलिसले गत राति अभियान चलाएर डांगापुर इलाकाबाट गणेश प्रसादलाई पक्राउ गरेको छ। यसपछि तिनलाई सोधखोज गरेर चोरी भएको तीन वटा ग्यास सिलेण्डर पुलिसले उद्धार गरेको छ। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes