ग्यास सिलेन्डरको मूल्य वृद्धिको प्रतिवादमा सिलगढीमा युवा कांग्रेसको प्रदर्शन

सिलगढी : खाना पकाउने ग्यास सिलेन्डरको मूल्य वृद्धिको विरोधमा हाल देशभरिकै विभिन्न ठाउँहरूमा विविध राजनैतिक तथा गैर राजनैतिक संघ-संगठनहरूको तर्फबाट विरोध प्रदर्शनी भइरहेको छ। यसै क्रममा आज सिलगढी व्यवसाय युवा कांग्रेस कमिटीको तर्फबाट ग्यास सिलेन्डर मूल्य वृद्धिको प्रतिवादमा सिलगढी सहरमा प्रतिवाद जुलूस निकालिइयो। यस अवसरमा उपस्थित युवा कांग्रेसका समर्थकहरूले हातमा सिलेन्डर ग्यास बोकेर केन्द्र सरकारको जन विरोधी नीतिको प्रतिवाद जनाउँदै नाराबाजी गरे। यसको साथै तिनीहरूले ग्यास सिलेन्डरमा भएको मूल्य वृद्धिलाई केन्द्र सरकारले फिर्ता लिनुपर्ने माग पनि गरे।

 

उक्त प्रतिवाद जुलूसले सिलगढी सहरको प्रमुख पथहरूको परिक्रमा गर्दै केन्द्रको विरोधमा नाराबाजी गरे। युवा कांग्रेसका कार्यकर्ताहरूले सेभोक मोडमा प्रदर्शन अवधि पथ अवरोध गरेपछि सिलगढी मेट्रोपोलिटन पुलिसको पानीट्याङ्की र सिलगढी थाना पुलिस कर्मीहरूले यातायात व्यवस्था सुचारू राख्नको निम्ति कांग्रेस कार्यकर्ताहरूलाई घटनास्थलबाट जबरजस्ती उठाएर हिरासतमा लिएर सिलगढी थानामा लगे। प्राप्त जानकारीअनुसार विधानसभा युवा कांग्रेसका 5 जना कार्यकर्तालाई पुलिसले हिरासतमा लिएको बताइएको छ। जबसम्म उक्त सिलेन्डरको मूल्य वृद्धि फिर्ता लिइँदैन तबसम्म युवा कांग्रेसले आन्दोलन जारी राख्ने चेताउनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştarafbetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetbetsalvador girişgameofbetbetsalvadorpalacebetbetgit girişpalacaebetbetgitgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetsalvadorcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes