गत 24 घण्टामा दार्जिलिङ जिल्लामा मोठ 199 जना कोरोना संक्रमित

सिलगढी : गत 24 घण्टाको अवधिमा दार्जिलिङ जिल्लामा मोठ 199 वटा नयाँ कोरोना संक्रमितको मामिला प्रकाशमा आएको छ, जसमा सिलगढी नगरनिगम क्षेत्र लगायत जलपाईगढीका केही भागहरू सामेल रहेको छ। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगम क्षेत्रबाट 125, दार्जिलिङ नगरपालिका क्षेत्रबाट 4, सुकनाबाट 5, खरसाङबाट 1, बिजनबारीबाट 1, मतिगढाबाट 13, नक्सलबारीबाट 45 र फाँसीदेवा 5 जना कोरोना संक्रमित भएको छ। सिलगढी नगरनिगम लगायत जलपाईगढीको केही भागमा मात्रै पनि गत 24 घण्टाको अवधि 167 नयाँ कोरोनाको मामिला प्रकाशमा आएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *