गत दुई दिनदेखि एघारौ श्रेणीको छात्रा निखोज, परिवार पक्षले लगायो पुलिस समक्ष गुहार

राजगञ्ज (निसं): फूलबारी संलग्न जोटियाकली इलाकाको निपानिया गाउँको छात्रा मयना खातून गत सोमवारदेखि निखोज भएकी छन्। मयना खातून (18) फूलबारी हाई स्कूलको एघारौं श्रेणीको विद्यार्थी रहेको बताइएको छ। गत सोमवार साँझ तिनी घरबाट भतिजनीलाई साथमा लिएर जोटियाकालीस्थित दर्जीको दोकानमा लुगा सिलाउनका लागि गएकी थिइन् तर बाटोमा मयना खातूनले आफ्नो भतिजनीलाई स्वेटर लगाउनको लागि घर पठाइदिए। यसैबीच, तिनी रात परेर पनि घर नफर्किएपछि परिवारका सदस्यहरूले तिनको खोजी गरे। तथापि तिनको कुनै पत्तो नलागेपछि अन्तमा परिवार पक्षले मंगलवार एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेको छ। निखोज छात्राको परिवारका सदस्यहरूले बताए अनुसार हराएको दिन बिहान मयनाले आफ्नो ब्याङ्क खाताबाट पूर्व मेदिनीपुरको एकजना व्यक्तिको खातामा 5 हजार रूपियाँ ट्रान्सफर गरिदिएको थियो। यसको साथै  निखोज भएपछि तिनको फोनमा पनि सम्पर्क हुन सकेको छैन।  परिजन पक्षलाई आफ्नो छोरी कुनै पनि गलत व्याक्तिको चंगुलमा फँसेको हुनसक्ने आशंका रहेको छ। यसैले तिनीहरूले पुलिसलाई गम्भीरतासित जाँच गरिदिने मांग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetrupi girişbetrupicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes