गत पञ्चायत चुनाउको दिन राजनैतिक संघर्षमा घाइते भएका तृणमूल प्रार्थीसित भेटे राजगञ्जका विधायकले

राजगञ्ज : गत पञ्चायत चुनाउको दिन राजनैतिक संघर्षमा गम्भीर रूपमा घाइते भएका तृणमूलका विजयी प्रार्थी जाकिर हुसेनसित राजगञ्जका विधायक खगेश्वर रायले आज भेट गरे। स्मरण रहोस्, गत 8 जुलाईमा सम्पन्न पञ्चायत चुनाउको दिन राजगञ्जको बिन्नागढी ग्राम पञ्चायतको गधेयागछ बुथमा राजनैतिक संघर्ष हुँदा तृणमूल प्रार्थी जाकेर हुसेन गम्भीर रूपमा घाइते भएका थिए। तिनको खुट्टा तथा टाउकोमा चोट लागेको थियो। गम्भीर घाइते अवस्थामा तिनलाई उद्धार गरेर सिलगढीको एउटा गैर सरकारी अस्पतालमा भर्ना गरेको थियो भने गत सोमबार तिनलाई अस्पतालबाट छुट्टी दिएपछि घर फर्किआएका छन्। विधायक खगेश्वर राय आज तिनको घरमा पुगेर तिनको स्वास्थ्यबारे जानकारी लिनको साथै घटनाको आरोपीहरूविरुद्ध कार्वाही गर्ने बताए। यस अवसरमा विधायकले भने, गत पञ्चायत चुनाउको दिन विपक्षीहरूले हिंसा, कुटपीट जस्ता घटनाहरूलाई अन्जाम दिएको थियो। त्यस दिन तृणमूल प्रार्थी जाकेर हुसेन लगायत धेरैजना घाइते भएका छन्। घटनाको आरोपीहरूलाई चाँडै पक्राउ गरेर कठोर सजायको व्यवस्था गर्नको लागि पुलिसलाई अवगत गराउने तिनले बताए। यसो नगरेको खण्डमा पार्टीगत रूपमा व्यवस्था गरिने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes