सिलगढी : गेट बजार युथ क्लबको पहलमा आज निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। डायबेटिस दिवस पालनको क्रममा आज क्लबको तर्फबाट निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको बताइएको छ। उक्त शिविरमा धेरैजना मानिसहरूले सुगर तथा प्रेसर जाँच गराए।