गाउँलेहरूद्वारा सिलगढीको भीआईपी रोडको मरमतिको माग

सिलगढी : एसियन हाईवेसँग जोडिएको भीआईपी रोड बेहाल अवस्था रहेकोले गर्दा यसको मरमति गर्नुपर्ने स्थानीय मानिसहरूको माग रहेको छ। उक्त भीआईपी रोड तीनबत्ती मोड हुँदै एनजेपी स्टेशन पुग्दछ। उक्त रोड भएर प्रतिदिन धेरै मानिसहरू आवत-जावत गर्ने गर्दछन्। हाल उक्त सडकको केही अंशहरू भत्किएर ठाउँ-ठाउँमा खाल्डो भएकोले गर्दा सडक दुर्घटना हुने गर्दछ। केही महिना अघिदेखि नै उक्त सडकको अवस्था बेहाल भए तापनि प्रशासनको तर्फबाट यसको मरमतिको पहल भने गरिएको छैन। स्थानीय मानिसहरूको भनाइअनुसार सडक बेहाल अवस्थामा भएकोले गर्दा प्रायःजसो दुर्घटना हुने गरेको साथै स्थानीयहरूको सहयोगमा अस्थायी रूपमा यसको मरमति गरे तापनि उक्त सडक केही दिन मात्र टिक्ने गरेको बताइएको छ। यसैले उत्तरबंग मन्त्रीको हस्तक्षेपमा उक्त सडकको मरमति गरिदिनु पर्ने स्थानीय मानिसहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes