गायन प्रतियोगितामा प्रभात र सम्भाववी, नृत्य प्रतियोगितामा जेसिका सुब्बा च्याम्पियन

मङ्पू (निसं): मङपू विभागीय सांस्कृतिक मेला समितिद्वारा आयोजित ‌नृत्य अनि गायन प्रतियोगितामा जेसिका सुब्बा अनि प्रभात र सम्भाववी बने च्याम्पियन। मङ्पू लाब्दा समष्टीका सभासद रतन कुमार थापाको प्रमुख अतिथ्यमा तथा लिला बहादुर छेत्री अनि शुजत थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा एनएसपीसी-का मुख्य अभियन्त ओम प्रकाशको अध्यक्षतामा उक्त ‌नृत्य अनि गायन प्रतियोगिताको फाइनल राउन्ड सम्पन्न भयो। सरस्वती माताको तस्वीरमा दिप प्रज्वलन गरेपछि आरम्भ भएको उक्त नृत्य प्रतियोगितामा प्रथम सम्भावी अनि प्रभात सिटोङ निवासी बने, दोस्रो स्थानमा रोमा अनि  ग्रुप, सिटोङ, तेस्रो हाङमा सुब्बा  मङपु निवासी बन्न सफल भए। यसरी नै गायन प्रतियोगितामा प्रथम जेसिका सुब्बा मङपु निवासी, दोस्रो सञ्जीवन मुखिया मङपू निवासी अनि तेस्रो रोनित उप-विजेता सिटोङ निवासी बन्न सफल भए।

नृत्य अनि गायन प्रतियोगिता विजय प्रतियोगीहरुलाई प्रमुख अतिथि अनि  विशिष्ट अतिथिद्वारा पुरस्कार साथै नगद राशी हस्तान्तरण गरियो। कार्यक्रममा विशिष्ट अतिथिहरु उत्तम राई, एनबी दर्नाल, शंकर छेत्री, प्रकाश चन्द्र राई, कञ्चन राई, मङपू क्षेत्रका पञ्चायत प्रधान, पञ्चायत सदस्यहरूको उपस्थिति रहेको थियो। मङपू विभागीय सांस्कृतिक मेला समितिद्वारा आयोजित गायन अनि नृत्य प्रतियोगिता प्रत्येक वर्ष नै सम्पन्न हुने जानकारी आयोजक समितिका अध्यक्ष लिला बहादुर छेत्रीले बताए। नृत्य अनि गायन प्रतियोगिताको नाम मङपू सिङगिङ राइजिङ स्टार अनि मङपू डान्सिङ राइजिङ स्टाररहेको आयोजक समितिले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes