गायत्री मुखिया सहित 31 जना गोजमुमो 2-का पूर्व नेताहरू टीएमसी-मा सामेल

सिलगढी : गायत्री मुखिया सहित अन्य 31 जना उच्च पदस्थ पूर्व गोजमुमो 2-का नेता तथा नेत्रीहरू आज टीएमसीमा आधिकारिक रूपमा सामेल भए। हालै टीएमसीमा सामेल भएका विनय तामाङ, रोहित शर्मा, गौतम देव, शान्ता छेत्री, एलबी राई, पापाई घोष आदिको विशेष उपस्थितिमा तिनीहरूले तृणमूल पार्टीको झण्डा ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *