गायिका दिलमाया खातीको निधनमा श्रद्धाञ्जलि सभा

खरसाङ (निसं) : नेपाली संगीत जगतका ख्यातीप्राप्त गायिका दिलमाया खातीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्दै गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा शोक सभाको आयोजना गरियो। पुस्तकालयको अध्ययन कक्षामा सम्पन्न उक्त शोकसभा गोर्खा जनपुस्तकालयको उप सभापति प्रकाश प्रधानको अध्यक्षतामा सम्पन्न भयो। उक्त शोक सभामा ख्यातीप्राप्त गायिका दिलमाया खातीको निधनमा गहिरो शोक प्रकट गर्नको साथै श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनटको मौन धारण पनि गरियो। शोक सभामा पुस्तकालयका पदाधिकारीहरू, सूचना अनि सांस्कृतिक विभागका कलाकारहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, खरसाङ क्षेत्रका गायक -गायिका, संगीतकार तथा कलाकारहरू उपस्थित थिए। शोक सभामा वरिष्ठ समाजसेवक तिलक शर्मा, शास्त्रीय संगीतका गुरु गोबिन्दसिंह घतानी, संगीतकारद्वय महेश्वर लामा, उपेन्द्र प्रधान, गायिकाहरू नम्रता बल, सुचितासिंह खाती, सूचना अनि सांस्कृतिक विभाग खरसाङका अधिकारी गोबिन्द छेत्री, साहित्यकार वीणा राई, पूर्व शिक्षिका उषाकिरण तामाङ आदिले दिवङ्गत गायिका दिलमाया खातीको विषयमा जानकारी गराउँदै श्रद्धाञ्जलि अर्पण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes