गीत गाउन माथाभाङ्गा गएका सिलगढीका कलाकारहरूमाथि हमला

सिलगढी : गत 29 नोभेम्बरमा माथाभाङ्गा कलेजमा आयोजित कार्यक्रममा गीत गाउनको लागि गएका सिलगढी देशबन्धुपाड़ाको अर्केस्ट्राका कलाकारहरू हमलाको सिकार भएका छन्। प्राप्त जानकारी अनुसार माथाभाङ्गा कलेजको कार्यक्रम समाप्त भएपछि अर्केस्ट्राका कलाकारहरू त्यहाँको एउटा होटलमा खाना खानको लागि गएका थिए। यस अवधि केही युवकहरूले अर्केस्ट्राका कलाकारहरू सौरभ दास, राजा धर, सुभ्रदीप मुखर्जी लगायत अन्यलाई कुटपीट गरेको आरोप रहेको छ। यस विषयलाई लिएर आज सौरभ दास तथा अन्य कलाकारहरूले सिलगढी जर्नलिस्ट्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरे। सौरभ दासले बताएअनुसार गत समय उक्त कलेजको कार्यक्रमको 80 हजार रुपियाँ पाउनुपर्ने भएकोले गर्दा नै सम्भवतः उक्त रुपियाँ तिर्न नपरोस् भनेर यस प्रकारले आफूहरूमाथि हमला गरेको हुनसक्छ। यसपछि घटनालाई लिएर माथाभाङ्गा पुलिस समक्ष गुहार लगाए तापनि कुनै पहल नगरेको तिनले आरोप लगाए। यसैले निष्पक्ष न्यायको लागि अदालतको सरणमा जाने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet giriş1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinomatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes