घाइते विद्यार्थीहरूलाई भेट्न मुख्यमन्त्रीको राजनीतिक सचिव जेकब खालिङ पुगे अस्पताल, सबै प्रकारको सहयोगको आश्वासन

गान्तोक : सिक्किममा आज बस दुर्घटनामा परेर राँचीको सेन्ट जेभियर्स कलेजका विद्यार्थीहरू घाइते भएपछि तिनीहरूलाई गान्तोकस्थित मनिपाल अस्पतालमा भर्ना गरिएको छ। घाइते विद्यार्थीहरूमध्ये 3 जनाको स्थिति चिन्ताजनक रहेकोले तिनीहरूलाई आईसीयुमा राखेर उपचार चलिरहेको छ। यसबाहेक अन्य विद्यार्थीहरू सामान्य रूपमा घाइते भएकोले तिनीहरूको उपचार गरिएको छ। उक्त घटनाको खबर पाउनसाथ सिक्किमका मुख्यमन्त्री पीएस गोलेको निर्देश अनुसार तिनका राजनीतिक सचिव जेकब खालिङ तत्कालै उपचाराधीन अवस्थामा रहेका राँचीका विद्यार्थीहरूको अवस्थाबारे जानकारी लिनको लागि अस्पताल पुगेका थिए।

यस अवधि तिनले दुर्घटनामा पर्ने विद्यार्थीहरूलाई सिक्किम सरकारको तर्फबाट सक्दो सहयोग पुर्‍याउने आश्वासन दिए। यसको साथै राँचीका सांसद सञ्जय सेठसित पनि फोन मार्फत् कुराकानी गर्दै विद्यार्थीहरूको अवस्थाबारे जानकारी दिनको साथै सिक्किम राज्यको तर्फबाट विद्यार्थीहरूलाई सबै प्रकारको सहयोग पुर्‍याउने आश्वासन दिए। राज्य सरकारको तर्फबाट विद्यार्थी खानु, बस्नु साथै वाहनको व्यवस्था गरिइने राजनीतिक सचिव खालिङले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobet Built with ❤︎ by appycodes