घना कुइरोले अनियन्त्रित भएर वाहन दुर्घटनाग्रस्त, चालक घाइते

फाँसीदेवा (निसं): फाँसीदेवाको घोषपुकुर चर्च मोड संलग्न 31 नम्बर राष्ट्रीय राजमार्गमा एउटा वाहन अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान घना कुइरो साथै तेज रफ्तारको कारण चारचक्के एउटा वाहन अनियन्त्रित भएर सोझै चिया बगानको नालामा पल्टियो। यस घटनामा वाहन चालक घाइते भएको छ। घाइते चालकको नाम अनमोल एक्का बताइएको छ। उक्त घटना पछि चालकलाई घाइते अवस्थामा स्थानीय मानिसहरूले उद्धार गरेर सिलगढीको एउटा निजी अस्पतालमा पठाइदिएको छ।  

अर्कोतिर, घटनाको खबर पाएर बाघडुग्रा पुलिस र ट्राफिक पुलिस घटनास्थलमा पुगेर क्रेनको सहयोगमा वाहनलाई सडकमा निकाल्नको साथै आफ्नो नियन्त्रणमा लिएको छ। यसको साथै बाघडुग्रा पुलिस सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes