घना कुहिरोको कारण बाघडुग्रा विमानस्थलमा उडानहरू अवरुद्ध,यात्रीहरू समस्यामा

सिलगढी, 10 दिसम्बर (निसं): सिलगढीमा आज तापक्रम निक्कै घट्नको साथै कुहिरो लागेर दिन पनि चिसो भएको छ। यसको साथै घना कुहिरोको कारण मंगलबार बिहानदेखि नै बाघडुग्रा विमानस्थलमा विमानहरूलाई टेक अफ् र ल्यान्ड गर्न समस्या भइरहेको छ। यसले गर्दा हवाई यात्रीहरूलाई धेरै समस्या भइरहेको छ। विमानस्थलमा बिहानैदेखि नै यात्रीहरूको भीड देखिएको छ।
प्राप्त जानकारी अनुसार आज बिहान घना कुहिरोको कारण दृश्यता कम भएको छ। बाघडुग्रा विमानस्थल सूत्र अनुसार अहिलेसम्म 10 वटा फ्लाइट विमानस्थलमा अवतरण गर्न सकेका छैनन्। यस कारण कोलकाता, बेंगलुरु, मुम्बई, हैदराबाद र दिल्लीका उडानहरू आकाशमा रहेका छन्। यसले गर्दा यात्रीहरूलाई धेरै समस्या भइरहेको छ। बिहानको समय दृश्यता कम भए तापनि दिन हुँदै जाँदा उडान सेवा सामान्य हुने आशा गरिएको छ। मुम्बईबाट एउटा विमान गुवाहटी पठाइएको जानकारी प्राप्त भएको छ। यसैबीच, मंगलबार बिहानदेखि नै विभिन्न ठाउँमा जाने यात्रीहरू धेरै संख्यामा बाघडुग्रा विमानस्थलमा फँसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisslotramobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes