घण्टौँ लाइनमा उभिएर पनि भ्याक्सिन लगाउन नपाएपछि मानिसहरूद्वारा क्षोभ प्रकट

सिलगढी कोरोना भ्याक्सिन लगाउनको लागि बिहानैदेखि घण्टौँसम्म लाइनमा उभिएर पनि खोप लगाउन नपाएपछि केही मानिसहरू हताश भएर घर फर्किरहेका छन् भने केही मानिसहरूले क्षोभ प्रकट गरिरहेका छन्। सिलगढीको मातृसदन कोरोना टीकाकरण केन्द्रमा आज बिहानैदेखि मानिसहरू कोरोनाको भ्याक्सिन लगाउनको लागि लाइनमा उभिएका थिए। तर भ्याक्सिन समाप्त भएकोले गर्दा अन्य लाइनमा उभिएकाहरूलाई आज भ्याक्सिन नलगाइने जनाइयो। तिनीहरूमध्ये केही मानिसहरूको आज भ्याक्सिनको दोस्रो डोज रहे तापनि भ्याक्सिन लगाउन नपाएपछि तिनीहरू चिन्तामा परेका छन्। अन्य केही मानिसहरूले बताएअनुसार आज बिहानैदेखि सबै कामधन्दाहरू छोडेर कोरोनाको भ्याक्सिन लगाउनको लागि लाइनमा खडा भए तापनि भ्याक्सिन लगाउन नपाएपछि धेरै असुविधाको सामना गर्नुपरेको बताए।

यसको साथै बिहानैदेखि लाइनमा उभिएका धेरैजना वयस्क नागरिकहरूले समेत आज भ्याक्सिन लगाउन पाएनन्। घटनाको खबर पाएर नान्टु पाल मातृसदनमा आइपुगे। भ्याक्सिन नभएको बारे मानिसहरूलाई अगावै जानकारी गराउनु उचित रहेको बताउँदै तिनले भ्याक्सिन लगाउन आएका मानिसहरूलाई किन यस प्रकारले असुविधा दिइरहेको भन्दै तिनले प्रश्न खडा गरे। यसबारे नगरनिगमका कमिश्नरसित कुराकानी भइसकेको बताउँदै आज साँझपछि भ्याक्सिन उपलब्ध भएपछि फेरि टीकाकरणको कार्य शुरू गरिने तिनले बताए। टीकाकरण केन्द्रहरूमा हेल्पलाइन नम्बर भएको भए साधारण मानिसहरूलाई धेरै फाइदा हुने थियो भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes