घण्टौँसम्म लाइनमा उभिएर भ्याक्सिन नपाएपछि नानीका आमाहरूद्वारा विक्षोभ

सिलगढी : डाबग्राम 2 ग्राम पञ्चायत अन्तर्गत पर्ने 46 नम्बर उप स्वास्थ्य केन्द्रमा आज बिहानैदेखि कोरोनाको भ्याक्सिन लगाउन लाइनमा उभिएका नानीका आमाहरूले भ्याक्सिन नपाएपछि विक्षोभ प्रदर्शन गरे। तिनीहरूको आरोपअनुसार कोरोनाको भ्याक्सिन लगाउनको लागि आज बिहान 5 बजीदेखि तिनीहरू लाइन उभिएका थिए भने 11 बजी सक्दा पनि उक्त उप स्वास्थ्य केन्द्र खोलिएको थिएन। यसको केही समयपछि आशा कर्मीहरू आएर आज कोरोनाको खोप नलगाइनेबारे जानकारी गराएपछि घण्टौँसम्म लाइनमा उभिएर बसेका नानीका आमाहरूले विक्षोभ प्रदर्शन गरेको बताइएको छ। विभिन्न इलाकाबाट उक्त स्वास्थ्य केन्द्रमा आएर मानिसहरूले कोरोनाको खोप लगाउँदैछन् तर स्थानीय मानिसहरूले भने कोरोनाको खोप नपाएको तिनीहरूको आरोप रहेको छ। अर्कोतिर, विक्षोभ प्रदर्शन गरेको खबर पाएर आसिघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर हस्तक्षेप गरेपछि परिस्थिति नियन्त्रणमा ल्याइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes