घर अघि राखेको पिकअप भ्यान चोरी

सिलगढ़ी: सिलगढ़ीको बाड़ीभाषा भीआईपी रोड संलग्न इलाकाको एउटा घर सामु राखेको पिकअप भ्यान चोरी भएको घटना प्रकाशमा आएको छ। सूत्रले दिएको अनुसार सधैं झै आशीष सरकारले अफ्नो घरको सामु पिकअप भ्यान राखेका थिए तर आज बिहान उठेर हेर्दा आफुले राखेको ठाउँमा भ्यान थिएन। यसपछि तिनले तुरन्तै यस घटनाको जानकारी एनजेपी पुलिसलाई दिए। पुलिसले उक्त घटनाको छानबिन गर्दै हाल उक्त ईलाकाको सबै सीसीटीभी क्यामेराको चेकिङ गरिरहेको छ। पुलिस सूत्रले जनाए अनुसार, बदमाशहरूले पिकअप भ्यान बिहानको लगभग साढे़ तीन बजे चोरी गरेको हुन सक्ने आशंका गरेको छ। एनजेपी पुलिसले घटनाको जाँच गरिरहेको बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş