घरबाट भगाएर नाबालिकासित बिहे, 2 वर्षपछि अपहरणको आरोपमा बिहार पुलिसले सिलगढीबाट पक्राउ गर्यो युवकलाई

सिलगढी : सिलगढीमा 2 वर्षपछि प्रेमिकालाई अपहरण गरेको मामिलामा पुलिसले प्रेमीलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार लगभग 2 वर्षअघि बिहारको दरभङ्गा जिल्ला अन्तर्गत बहेरी निवासी एउटी नाबालिकाको गुड्डु मल्लिक नाम गरेको एकजना युवकसित प्रेम भएपछि तिनीहरूले बिहे गर्ने वाचा गरे। तर परिवारका सदस्यहरू नमानेपछि गुड्डुले उक्त नाबालिकालाई भगाएर सिलगढी ल्याएपछि तिनीहरूले बिहे गरेका थिए। अर्कोतिर, घटनापछि नाबालिकाको परिवारका सदस्यहरूले बिहारको बहेरी थानामा छोरीको अपहरण गरेको विषयमा लिखित अभियोग दर्ता गरेपछि पुलिसले अभियोगको  आधारमा उक्त नाबालिकाको खोजी शुरू गरे तापनि तिनको कुनै पत्तो लागेन। अन्ततः 2 वर्षपछि बहेरी थाना पुलिसले उक्त नाबालिकाको पत्तो लगाएपछि आज बिहान सिलगढी मेट्रोपोलिटन पुलिसको मेडिकल आउटपोस्ट पुलिसको सहयोगमा कावाखालीबाट उक्त नाबालिकालाई उद्धार गरेको बताइएको छ। यसको साथै नाबालिकाको अपहरण गरेको मामिलामा गुड्डु सहित तिनको बाबुलाई पनि पक्राउ गरेको छ। पक्रा परेकाहरूलाई आज सिलगढी अदालतमा पेश गरेपछि पुलिसले तिनीहरूलाई ट्रान्जिट रिमान्डमा लिएर बहेरी प्रस्थान गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes