घरबाट युवकको सढेको अवस्थामा शव उद्धार, जाँचमा जुट्यो पुलिस

अलीपुरद्वार (निसं): घरबाट एकजना युवकको सढेको अवस्थामा शव उद्धार गरेको छ। उक्त घटना अलीपुरद्वार नगरपालिकाको वार्ड नम्बर 9 को शिक्षक पल्ली इलाकाको हो। मृतकको नाम रञ्जय सेन हो। तिनी पेशाले टोटो चालक थिए।

प्राप्त जानकारी अनुसार छिमेकीहरूलाई घरबाट धेरै दुर्गन्ध आएपछि बुधवार पुलिसलाई यसबारे सूचना दी। सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेर घरको दैलो भत्काएर भित्र प्रवेश गऱ्यो। यसपछि रञ्जय सेनको झुन्डिएको अवस्थामा शव भेट्टाए। पुलिसको अनुमान अनुसार युवकले दो-तीन दिन अघि नै आत्महत्या गरेका थिए किनभने शव सढ्न थालेको थियो। शवलाई उद्धार गरेर पुलिसले पोस्टमार्टमको लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पठाई दिएको छ। पुलिसले मृतकको मोबाइल उद्धार गरेपछि आफ्नो नियन्त्रणमा लिएको छ। यसको साथै पुलिस घटनाको जाँचमा जुटेको छ।

अर्कोतिर, छिमेकीहरूले बताए अनुसार युवकले बिहे गरेपछि पत्नीले छोडेका थिए। तिनी घरमा एक्लै बस्थे।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobet giriştlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiscasinomilyoncasibom Built with ❤︎ by appycodes