घर झगडाले वाक्कै भएर लोग्नेले गरे आत्महत्या

सिलगढी : पारिवारिक झगड़ाले गर्दा विरक्त भएर लोग्नेले घरमै घाँटीमा पासो लगाएर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना प्रधान नगर थाना अन्तर्गत देवीडाङ्गा इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहान  सैमुअल रणपहेलीले कोठाको दैलो नखोलेपछि तिनकी स्वास्नीले छिमेकीहरूको सहयोगमा दैलो खोलेर भित्र पसेर हेर्दा सैमुअलको झुन्डिएको अवस्थामा शव देखे। घटनाबारे पुलिसलाई खबर दिएपछि प्रधाननगर थाना पुलिस घटनास्थलम पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।  पुलिस सूत्रले दिएको जानकारी अनुसार मृतक व्यक्तिले मदपान गर्ने गरेकोले प्रायःजसो लोग्ने स्वास्नीबीच झगडा हुने गर्दथ्यो। गत राति पनि लोग्ने-स्वास्नीमाझ झगढा भएको थियो। यसैले गर्दा नै सैमुअलले आत्महत्या गरेको हुनसक्ने पुलिसले आशंका व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes