घरको सामु देखापर्यो दुईवटा गैँडा

अलिपुरद्वार : जलदापाड़ा राष्ट्रिय उद्यान संलग्न कोदालबस्ती इलाकास्थित एउटा घरमा आज दुईवटा गैँडा देखापर्यो। प्राप्त जानकारीअनुसार स्थानीय श्यामल राभाको घरको बरन्डामा आज बिहान अचानक दुईवटा गैँडा देखा परेपछि परिवारका सदस्यहरू आतङ्कित बन्न पुगे। यसबारे तत्कालै कोदालबस्ती रेन्जका वनकर्मीहरूलाई खबर दिए। यसपछि वनकर्मीहरू घटनास्थलमा पुगेर पटेका पड्काएर उक्त गैँडाहरूलाई पुनः जङ्गलतिर लखेटेको बताइएको छ। जङ्गल नजिकै आवासीय इलाका रहेकोले गर्दा नै गैँडालगायत अन्य वन्यजीवहरू यस इलाकामा आउने गरेको जलदापाड़ा वनविभागका डीएफओ कुमार विमलले बताए। तथापि, उक्त गैँडाले कुनै प्रकारको हानि नपुर्‍याएको वन विभाग सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes