घरमा चोरी गरेको आरोपमा 2 जना पक्राउ, हराएको सामान उद्धार

सिलगढी, 10 दिसम्बर (निसं): सिलगढीको प्रधान नगर थाना पुलिसले सेतो पोशाकमा चोरीको एउटा मामिलामा दुई जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूबाट चोरी गरिएका सबै सामान पनि उद्धार गरेको छ।
प्राप्त जानकारी अनुसार, गत 30 नोभेम्बरमा सिलगढीको 46 नम्बर वार्ड अन्तर्गत पोखाइजोत क्षेत्रको एउटा घरका मालिक कुनै कामको सिलसिलामा बाहिर गएकोले खाली घरको भएको फाइदा चोरहरूले उठाउँदै चोरी गरको थियो।
घरका मालिक देवाशीष दत्त घर फर्किए पछि उनले घरमा चोरी भएको थाहा पाए। त्यसपछि उनले प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा पुलिसले घटनाको जाँच गर्दै सोमबार राति एकजना आरोपी रोहित उराँवलाई पक्राउ गरेको छ। तिनीसित सोधखोज गरेपछि चोरीको घटनामा अर्को बदमाश पनि संलग्न रहेको कुरा पुलिसले पत्तो लगाए। त्यसपछि पुलिसले रोहितको बयानको आधारमा तिनका साथी गौरव उराँवलाई पनि पक्राउ गर्यो। दुवैलाई सोधखोज गरेपछि पुलिसले चोरी गरिएका सबै सामानहरू उद्धार गर्यो। पुलिसले मंगलबार दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिस अहिले सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisslotramobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes