घर नजिक बाँसघारीबाट युवतीको झुन्डिएको अवस्थामा शव उद्धार

फुलबारी (निसं): घर नजिकको बाँसघारीबाट एकजना युवतीको झुन्डिएको अवस्थामा शव उद्धार गरिएको छ। यो घटना शुक्रवार बिहान राजगञ्जको फुलबारी-2 नम्बर ग्राम पञ्चायतको पुटीमारीमा घटेको हो। मृतकको नाम जयन्ती राय हो। उक्त घटना पछि इलाकामा सनसनी फैलिएको छ।  
पारिवारिक अनि स्थानीय सूत्र अनुसार, युवतीको स्कूलमा पढाई अवधि एकजना युवकसित प्रेम भएको थियो। उक्त जानकारी परिवार पक्षले थाहा पाएपछि उक्त युवकसित तिनले विवाह गर्ने निर्णय लिए। तर, तिनको उमेर 18 साल पुगेको थिएन, यसैले विवाह आउँदो नोभेम्बर महिनामा तय भएको थियो। यस अवधि सबै ठीकठाक चलिरहेको थियो। आज बिहान जयन्ती उठेपछि बाहिर घुम्न निक्लिएका थिए। यस अवधि एकजना छिमेकी महिलासित तिनको कुराकानी पनि भयो। पछि घर नजिक बाँसघारीबाट झुन्डिएको अवस्थामा तिनको शव उद्दार गरियो। घटना पछि तत्कालै परिवार अनि छिमेकीहरूको सहयोगमा जयन्तीलाई घटनास्थलबाट उद्धार गरेर उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल लगियो, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटना पछि मृतकको परिवार किन जयन्तीले यस्तो निर्णय लियो होला भन्ने कुरालाई लिएर गहिरो शोकमा परेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes