घर पछाडीबाट व्यक्तिको शव उद्धार

सिलगढी : घरको पछाडीबाट एकजना व्यक्तिको शव उद्धार भएको छ। उक्त घटनाले बारीभाषा ठ्याङभाङ्गा मोड इलाकामा सनसनी मच्चियो। मृतक व्यक्ति 40 वर्षीय रतन बर्मनको रूपमा चिन्हित गरिएको छ। मृतक व्यक्ति काठको काम गर्दथे भने तिनको हत्या गरेको हुनसक्ने परिवारका सदस्यहरूले अनुमान लगाएका छन्। प्राप्त जानकारी अनुसार आज बिहान घरको पछाडी झाडु लगाइरहेको समय रतन बर्मनको स्वास्नीले तिनको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। तिनको शरीरको धेरै ठाउँमा चोटको निशानहरू रहेको थियो। घटनाको खबर पाएर न्यु जलपाईगढी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार सोधखोजको लागि एकजना व्यक्तिलाई हिरासतमा लिएको छ। अर्कोतिर, पुलिसले इलाकाको सीसीटीभी फुटेज हेरेर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। रतन बर्मनको हत्या गरेको परिवारका सदस्यहरूको आरोप रहेको छ। मृतकको स्वास्नी भारती बर्मन र छोरा लक्ष्मण बर्मनले बताएअनुसार कसैसित पनि मृतक व्यक्तिको कुनै प्रकारको दुश्मनी नरहेको तर तिनको हत्या नै गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştarafbetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetbetsalvador girişgameofbetbetsalvadorpalacebetbetgit girişpalacaebetbetgitgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetsalvadorcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes