घर साङ्लोको लडाइँमा वन साङ्लो पस्नु दिनु हुँदैन : अनित थापा

दार्जिलिङ (निसं) : “घर साङ्लोको लडाइँमा वन साङ्लो पस्नु दिनु हुँदैन। पञ्चायत भोट गोर्खाको किपट बचाउने अनि पहाड बचाउने भोट हो।“ उक्त मन्तव्य आज दार्जिलिङको जिमखाना हलमा आयोजित निर्विरोध विजय भएका पार्टीका उम्मेदवारहरूलाई गरिएको संवर्द्धना कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए प्रमुख कार्यपाल तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले पोखेका हुन्। यस अवसरमा तिनले क्षेत्रीय पार्टीहरूमाथि पहाडमा अधिपत्य जमाउन खोज्ने राष्ट्रीय पार्टीको विरोधमा सबै एक भएर लड्ने आह्वान गरे। आगामी पञ्चायत चुनाउको लागि भाजपा-को नेतृत्वमा रहेको विभिन्न पार्टीका गठबन्धन दलहरूमध्ये भाजपाले नै सबैभन्दा अधिक संख्यामा आफ्नो पार्टीबाट प्रार्थीहरू चुनाउ मैदानमा उतारेर क्षेत्रीय पार्टीहरूमाथि धलिमली गर्न खोजेको आरोप लगाउँदै यसलाई कुनै पनि स्थितिमा रोक्नका लागि दार्जिलिङ पहाडका सबै क्षेत्रीय पार्टीहरू एक हुनु पर्ने तिनले आह्वान गरे। तिनले गठबन्धनमा रहेका क्षेत्रीय पार्टीहरू क्रमैले गोरामुमो, गोजमुमो, हाम्रो पार्टी, क्रामाकपा, गोर्खालीग आदि भन्दा पनि भाजपाको तर्फबाट अधिक संख्यामा प्रार्थीहरू चुनाउ मैदानमा उतारेको विषयमा अवगत गराए। भाजपाले गोर्खाहरू अनि दार्जिलिङ पहाडको लागि अहिलेसम्म केही पनि काम नगरेको आरोप लगाउँदै गत चुनाउ अवधि भाजपा पार्टीको मेनिफेस्टोमा उल्लेख गरेको गोर्खाल्याण्डबारे अझसम्म पहल नगरेको कुरा स्मरण गराउँदै आउँदो पञ्चायत चुनाउमा भाजपाले लड्न नहुने अनित थापाले बताए। स्मरण रहोस, जीटीए क्षेत्रबाट भागोप्रमो-का निर्विरोध निर्वाचित भएका 60 ग्राम पञ्चायत र 9 पञ्चायत समितिका प्रार्थीहरुलाई आज दार्जिलिङमा एउटा कार्यक्रमबीच बधाई एवं सम्वर्द्धना जनाइयो। यस अवसरमा पार्टीका अध्यक्ष अनित थापा, केन्द्रीय नेतृत्वगण, कार्यकर्ताहरू सहित निर्विरोध विजयी भएका प्रार्थीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetdinamobet girişdinamobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes