घैयाबारी ग्राम पञ्चायत एक गिद्ध पहाडमा भागोप्रमो-को बोर्ड गठन : पञ्चायत प्रधानमा रिना बस्नेत र उप प्रधानमा आशिष छेत्री चयन

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत घैयाबारी एक ग्राम पञ्चायत गिद्ध पहाडमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड गठन भयो। घैयाबारी ग्राम पञ्चायत एक गिद्ध पहाडमा रहेको मोठ 8 वटा सिटहरूमा 6 वटा भागोप्रमोले जीत हासिल गरेर सजिलै पञ्चायत बोर्ड गठन गरेको छ। घैयाबारी ग्राम पञ्चायत एक गिद्ध पहाडमा पञ्चायतको बोर्ड गठन र शपथ ग्रहण समारोह एपीओ लाकपा डोमा शेर्पाको अध्यक्षता र जीआरएस सबनम थापाको उपस्थितिमा सम्पन्न भयो। यस अवसरमा घैयाबारी ग्राम पञ्चायत एकको पञ्चायत प्रधानको लागि रिना बस्नेत, उप प्रधानको लागि आशिष छेत्रीले शपथ ग्रहण गरे।

यसैगरी भागोप्रमोका निर्वाचित पञ्चायत सदस्यहरू क्रमैले गायत्री मंग्राती, विद्या जिम्बा, गंगन तामाङ र पुरनम तामाङले पनि शपथ ग्रहण गरे। जसमध्ये पुरनम तामाङले स्वतन्त्र प्रार्थीको रूपमा चुनाउ जितेपछि भागोप्रमो-मा सामेल भएको भागोप्रमो गिद्ध पहाड जोनल कमिटीका सचिव दिपेन मोक्तानले जानकारी दिएका छन्। यही शपथ ग्रहण समारोहमा भारतीय जनता पार्टीको दुईजना निर्वाचित पञ्चायत सदस्यहरू क्रमैले दावा घिसिङ र मिरा पाख्रिनले पनि शपथ ग्रहण गरेका थिए। घैयाबारी ग्राम पञ्चायत एकको बोर्ड गठनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा 29 नम्बर समष्टि अध्यक्ष पेमेद्र गुरूङ, मूल सचिव भक्तिमान तामाङ, नारी शक्तिका केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधान, नारी शक्ति गिद्ध पहाड जोनल कमिटी, अभिभावक जोनल कमिटी, केन्द्रीय सदस्य समीरदिप ब्लोन, युवा शक्तिका प्रतिनिधि उपस्थित रहेर नव निर्वाचित पञ्चायत प्रधान, उप प्रधान र सदस्य-सदस्याहरू सबैलाई खदार्पणसहित बधाई तथा शुभकामना पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes