घैयाबारी ग्राम पञ्चायत तीन-मा सयदिने रोजगारका लाभार्थीहरूलाई शुभेच्छा पत्र प्रदान

खरसाङ (निसं) : खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनमा सयदिने रोजगारको वकाया राशी राज्य सरकारको तर्फबाट भुक्तानी गरिएको विषयमा सचेतना कार्यक्रम सम्पन्न गरियो। केन्द्रको भाजपा सरकारले श्रमिकहरूलाई नदिएको सयदिने रोजगारको वेतन राज्य सरकारको तर्फबाट ब्याङ्क खातामा पस्ने श्रमिकहरूलाई शुभेच्छा पत्र प्रदान गरियो। उक्त कार्यक्रम घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाको अध्यक्षता र खरसाङ खण्डको एलईओएमई याङ्की शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। घैयाबारीको नेताजी हाई स्कूलको प्रांगनमा सम्पन्न कार्यक्रमलाई पञ्चायत समिति सदस्य वाङ्दी लामाले सञ्चालन गरेका थिए। कार्यक्रममा पञ्चायत सचिव उदय कार्की, एलईओएमई याङ्की शेर्पा र पञ्चायत प्रधान सुष्मा वाईबाले सयदिने रोजगारको पैसा भुक्तानी विषय लगायत अन्य विषयमा सचेतना गराउँदै सम्भाषण राखे भने गाउँलेको पक्षमा नवराज प्रधान र बिपन विश्वकर्मले पनि वक्तव्य राखेका थिए।

कार्यक्रममा सागर तामाङले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा सयदिने रोजगारको वकाया राशी प्राप्त गर्ने लाभार्थीहरूलाई सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूका बाहुलीबाट शुभेच्छा पत्रहरू प्रदान गरियो। घैयाबारी ग्राम पञ्चायत तीनमा 2021-22 को सयदिने रोजगारको पैसा 855 जना लाभार्थीहरूलाई जम्मा 48 लाख 26 हजार 3 सय 62 रूपियाँ भुक्तानी गरिएको जानकारी प्राप्त भएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत समिति सदस्य वाङ्दी लामाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes