घैयाबारीको ड्याब जोबियल एकाडेमीमा साइन्स एण्ड आर्ट एक्जिबिसन

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत घैयाबारीको ड्याब जोबियल एकाडेमीमा साइन्स एण्ड आर्ट एक्जिबिसन सम्पन्न भयो। स्कुलका शिक्षक शिक्षिकाहरूको सहयोगमा तेस्रो श्रेणीदेखि दसौँ श्रेणीसम्मका विद्यार्थीहरूद्वारा साइन्स एण्ड आर्ट विषयमा प्रदर्शनी कार्यक्रम गरियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री उपस्थित थिए। तिनले नै यस साइन्स एण्ड आर्ट प्रदर्शनी कार्यक्रमको शुरुवात गरेका थिए। ड्याब एकाडेमीका विद्यार्थीहरूले विज्ञानको विभिन्न विषयहरूमा आफ्नो तर्फबाट प्रदर्शनी गरेर अतिथिहरू र अभिभावकहरूलाई व्याख्या पनि गरे।

नानीहरूले विज्ञान प्रदर्शनीमा विशेष गरेर डेङ्गु विषयमा सचेतना गराउँदै जानकारी गराइएको थियो भने पर्यावरण सचेतना, प्रदूषण सचेतना, कृत्रिम हिउँ, साउण्डको विषयमा जानकारी, ब्युटिसियन र मेहन्दी लगाउने कार्य, शिक्षा र यसको आवश्यकता विषयमा सचेतना लगायत विभिन्न विषयहरूमा प्रदर्शनी राखिएको थियो। नानीहरूले प्रदर्शनीमा राखिएको विभिन्न विषयहरूमा अतिथि तथा अभिभावकहरूलाई जानकारी पनि गराए। यस साइन्स एण्ड आर्ट एक्जिबिसन विषयमा बोल्दै प्रमुख अतिथि सभासद नवराज छेत्रीले यस्तो राम्रो कार्यक्रमको लागि ड्याब जोबियल एकाडेमीका प्राचार्य, शिक्षणकर्मी, विद्यार्थीहरूलाई बधाई दिए। उक्त स्कुलका प्राचार्य देवजीत मदुमदार र अतिथिहरू अनि अभिभावकहरूले पत्रकारहरूसित कुराकानी गर्दै यस कार्यक्रम विषयमा जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes