घैयाबारीको लोअर गैरी गाउँमा प्रौढ दिवस पालन

खरसाङ (निसं): घैयाबारी वरिष्ठ नागरिक कल्याण संगठनको आयोजनामा खरसाङ खण्ड अन्तर्गत घैयाबारीको लोअर गैरी गाउँस्थित सार्वजनिक भवनमा प्रौढ दिवस पालन गरियो। उक्त कार्यक्रम घैयाबारी वरिष्ठ नागरिक कल्याण संगठनका सभापति प्रसाद शंकरको अध्यक्षता र सिलगढी निवासी एसएसबीका पूर्व डीएसपी बिजय शर्माको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वरिष्ठ नागरिकहरू जीडी राई, आरबी राई र अशोक गुरुङ उपस्थित थिए। संगठनका सचिव जयराज थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण दिलकुमार छेत्रीले राखेका थिए। सभाध्यक्ष, मुख्य अतिथि र विशिष्ट अतिथिहरूको बाहुलीबाट धुप दीप प्रज्ज्वलन र कैलाश प्रधानद्वारा मन्त्रोच्चारण गरेर शुरू गरिएको कार्यक्रममा स्वागत नृत्य अनुष्का छेत्रीले प्रस्तुत गरिन्।

कार्यक्रममा प्रौढ दिवस विषयमा सचिव जयराज थापा र वरिष्ठ नागरिक शीतकुमार शाहीले वक्तव्य राखे। कार्यक्रममा सावित्री थापा, आरती छेत्रीले नृत्य प्रस्तुत गरे भने जयराज थापा, कैलाश राई र अर्जुन योञ्जनले कविता वाचन गरे। त्यसरी नै जीवनकुमार राई, शीतकुमार शाही आदिले गीत प्रस्तुत गरे। कार्यक्रममा प्रमुख अतिथि बिजय शर्मा साथै देवीमाया रोका, हेमराज गुरुङ, शकिला राई आदिले पनि प्रौढ दिवस विषयमा आ-आफ्नो वक्तव्य राखे। यसै कार्यक्रममा घैयाबारी क्षेत्रका दुईजना वरिष्ठ नागरिक क्रमैले जेबी राई र हेमराज गुरुङलाई सम्मान जनाइयो। कार्यक्रममा धन्यवाद ज्ञापन साथै अध्यक्षीय सम्बोधन प्रसाद शंकरले राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes