घैयाबारीमा अनिता थापाको घर पैह्रोको चपेटमा

खरसाङ : खरसाङ खण्ड अन्तर्गत घैयाबारीमा आज एक घर पैह्रोको चपेटमा परेको छ। घैयाबारीको माने डाँड़ामा रहेको अनिता थापाको घर नजिकैबाट गएको पैह्रोले उक्त घर पैह्रोको मुखैमा परेको छ। एनएच 55 अन्तर्गत घैयाबारीदेखि गिद्ध पहाड जाने रोड शुरु भएको नजिकतिर रहेको उक्त घरमा आज बिहान 8.30 तिर गएको पैह्रोले घरलाई खतरामा पारेको छ। उक्त पैह्रोले घैयाबारीदेखि गिद्ध पहाडसम्म जाने सड़क वाधित बनाएपछि रोड सफा गरेर गाड़ी कुद्न सक्ने बनाइएको छ। तर स्थानीय अनिता थापाको घर भने पैह्रोको चपेटमा परेको छ । उक्त पैह्रोपछि बिनयपन्थी युवा मोर्चा तीनधारे- महानदी समष्टीको सभापति केवल राई पैह्रो स्थलमा पुगेका थिए। पैह्रोको चपेटमा परेको अनिता थापाको परिवारलाई घैयाबारीको नेताजी हाई स्कूलमा रिलिफ क्याम्पमा राखिएको जानकारी केवल राईले दिएका छन्। पैह्रोको चपेटमा परेको अनिता थापाले आज अचानक बिहान 8.30 बजेतिर पैह्रो गएर आफ्नो घर पैह्रोको चपेटमा परेकोले बस्नु नसक्ने स्थिति रहेको र घरभित्र पनि निक्कै क्षति भएको बताइन् । तिनले यो घर सन् 2000 मा नै पञ्चायतबाट निर्माण गरिएको तर अहिलेसम्म पनि मरमति नगरिएको बताइन्। तिनले घर बनाइदिनको लागि निवेदन गर्दै लगातार लिखित रुपमा जानकारी गराए तापनि कतैबाट घर नबनिएको गुनासो पोखिन् । तिनले अहिले पैह्रोको चपेटमा परेको घरमा बस्नु पनि नसक्ने स्थिति भएको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuangrandpashabetholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetonwinbetgaranticashwin girişgrandpashabetcasinolevantcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabetgrandpashabetcasibom Built with ❤︎ by appycodes