घैयाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिको सांगठनिक सभा

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिको पदाधिकारीहरूको उपस्थितिमा युवा शक्ति तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीमा सम्पन्न भयो। युवा शक्ति तीनधारे महानदी समष्टिका सभापति केवल राईको अध्यक्षता र समष्टिका प्रवक्ता बिपन विश्वकर्माको सञ्चालनमा उक्त सभा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै युवा शक्ति केन्द्रीय समितिका उपाध्यक्ष डा. योगेस पन्तले युवा शक्तिको सांगठनिक विषय लिएर चर्चा गर्दै पार्टीभन्दा संगठन ठूलो रहेको र भोलिको दिनमा पार्टी यता उता भए तापनि संगठन छ भने संगठनको माध्यमबाट जे पनि गर्न सक्छौं र हामीले संगठनलाई दह्रिलो बनाउनुपर्छ भनी बताए। त्यसरी नै युवा शक्ति केन्द्रीय महासचिव प्राध्यापक सदीप प्रधानले युवा शक्तिको केन्द्रीय समितिले पार्टी अध्यक्ष अनित थापासित सर सल्लाह र निर्देशन अनुसार नै खरसाङ महकुमा अन्तर्गत विभिन्न समष्टिहरूको भ्रमण गरिरहेको र यसै क्रममा युवा शक्तिको तीनधारे महानदी समष्टिमा संगठनको गतिविधि के कस्तो छ र संगठन कस्तो छ भन्ने कुरा बुझ्न र मिलेर अघि बढ्नलाई आएको बताए। तिनले सांगठनिक विषय लिएर बोल्दै हामीले संगठनको माध्यमबाट नै कार्य गर्नुपर्छ भन्दै तीनधारे महानदी समष्टिको संगठन राम्रो रहेको र भविष्यमा यस संगठनले केही कार्यक्रम गरे केन्द्रीय समितिको साथ र सहयोग रहने पनि बताए। प्रधानले अब युवा शक्तिको समष्टि कमिटीले बुथ स्तरमा पुगेर कार्य गर्नु पर्ने बताए। सभालाई युवा केन्द्रीय शक्तिको केन्द्रीय समितिका उपाध्यक्ष निरेन लामा, केन्द्रीय प्रवक्ताद्वय निरज थापा र अनित खातीले पनि सम्बोधन गरेका थिए। सभामा युवा शक्ति तीनधारे महानदी समष्टिका गतिविधि र संगठनको क्रियाकलाप विषयमा युवा शक्तिको समष्टि सभापति केवल राई र सचिव सञ्जीव मंगरले समष्टिको रिपोर्ट प्रस्तुत गरे। दुवैले युवा शक्तिले समष्टिको पदाधिकारीहरूलाई नियुक्ति पत्र प्रदान गरेको र कोरोनाकालमा गरेको कार्यहरू साथै युवा शक्तिको क्रियाकलाप विषय अनि बुथ स्तरमा भइरहेको संगठनको कार्यहरू विषयमा जानकारी गराए। सभामा युवा शक्ति खरसाङ महकुमा समितिका सभापति पेमेन्द्र गुरुङ, सचिव विज्ञान मिश्र, सांगठनिक सचिव अनिल राई, समष्टिका कार्यकारी सभापति निखिल छेत्री लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes