घैयाबारीमा कोरोना संक्रमित भएपछि गोजमुमो बिमल पन्थीद्वारा सेनिटाइज

खरसाङ : खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टीको घैयाबारी क्षेत्रमा एकजनाको निधन भएपछि बिमलपन्थी गोजमुमोद्वारा क्षेत्रमा सेनिटाइज गरियो। प्राप्त जानकारी अनुसार गत शनिवार घैयाबारीको एपी बस्तीमा कोरोना संक्रमित भएर एकजनाको निधन भएपछि बिमलपन्थी युवा मोर्चा घैयाबारी खण्डको सभापति दिप सन्यासीको अगुवाईमा उक्त मृतकको घर लगायत सम्पूर्ण गाउँमा नै सेनिटाइज गरिएको छ। बिमलपन्थी युवा मोर्चाद्वारा एपी बस्तीको समाज ज्योति संघसित मिलेर सम्पूर्ण गाउँ क्षेत्रमा सेनिटाइजको कार्य सम्पन्न गरेको युवा मोर्चाका घैयाबारी खण्ड समितिका सभापति दिप सन्यासीले बताएका छन्। तिनले घैयाबारीको एपी बस्तीको घर-घरमा गएर सेनिटाइजको कार्य सम्पन्न गरेको र मानिसहरूलाई आवश्यक परेको बेला आफुहरू सदैव जनताको साथमा रहेर कार्य गर्ने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişbetvolemobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alradissonbetcasinoroyal Built with ❤︎ by appycodes