घैयाबारी टारबारी गाउँको सञ्जय गुरूङको घरमा आगलागी, घरसहित समानहरू डढेर नष्ट

खरसाङ : खरसाङ महकुमा अन्तर्गत पर्ने घैयाबारीको टारबारी गाउँको एउटा घर आगलागीमा परेर खरानी भएको छ। आज दिउँसो लगभग 1 बजेर 15 मिनटमा सञ्जय गुरुङको घरमा कोही नभएको समय अचानक आगो लाग्दा घरसहित सबै सर-समानहरू जलेर नष्ट भएको छ। स्थानीयहरूले बताए अनुसार सञ्जय गुरुङको काठ र सिमेन्टले निर्मित दुई तल्ले घरमा आगलागी हुँदा जलेर खरानी भएको हो। आगलागीको समय घरमा कोही नभएकोले गर्दा घरभित्रबाट केही समानहरू पनि निकाल्न नपाएको बताइएको छ। आगलागीको खबर पाएर अग्निशमन केन्द्रको खरसाङबाट दमकल घटनास्थलमा पुगेर आगो निभाउने कार्य भएको र आगलागीबाट भान्सा घर केही हदसम्म जोगिएको स्थानीयहरूले जनाएका छन्।

यस आगलागीमा घरभित्रबाट कुनै सर सामानहरू निकाल्न नपाएको र घरभित्र केही नगद राशि लगायत सुन-चाँदी, कागजपत्र, लुगाफाटाहरू सबै जलेर नष्ट भएको सञ्जय गुरुङको दाजु सुजन गुरुङले बताए। तिनले बुहारी काममा गएको र छोरी कलेज गएको समय घरमा आगलागी हुँदा कसैको ज्यानलाई कुनै क्षति नभए तापनि शरीरमा लगाएको लुगावाहेक केही निकाल्न नपाएको बताएका छन्। आगलागीको खबर पाएर गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव एवम् तीनधारे-महानदी समष्टिका को-अर्डिनेटर राजीव थापा घटनास्थलमा पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes