घैयाबारी तीन ग्राम पञ्चायतको रोहिणी टोल प्लाजा क्षेत्रमा सर सफाई

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत घैयाबारी तीन ग्राम पञ्चायतको रोहिणी टोल प्लाजा क्षेत्रमा सर सफाई गरियो। घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाको अगुवाईमा उक्त सर सफाई कार्य गरिएको हो। उक्त सर सफाई कार्यमा खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, घैयाबारी ग्राम पञ्चायतको तीनका उप प्रधान केवल राई, पञ्चायत सदस्य उमेश थापा, पञ्चायतका ईए सन्तोष सिंह, सचिव उदय कार्की लगायत संसद 6 र 7-को स्वनिर्भर दलहरू र भीबीडी-का सदस्यहरू उपस्थित भएर टोल प्लाजा क्षेत्रमा सर सफाई गरे। उक्त सर सफाई अन्तर्गत मैला कुँचेलाहरू, बिल्डिङ निर्माणबाट निस्केको मैलाहरू साथै विभिन्न प्रकारको मैलाहरू सर सफाई गरियो।

रोहिणीको उक्त टोल प्लाजा क्षेत्रमा विशेष गरेर टाढा-टाढाबाट वाहनहरूमा हालेर मैला फ्याँक्ने गरेकोले यस क्षेत्रमा धैरे मैला भएको र यस क्षेत्रमा मैलाहरू फ्याँक्न मनाही गर्दै अब उक्त क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिने खरसाङ खण्ड विकास अधिकारीले बताए। यस क्षेत्रमा मैलाहरू फ्याँकेको देखेको खण्डमा कानुनी कार्वाही पनि गरिने तिनले बताए। यस क्षेत्रका मानिसहरूलाई यहाँ मैला कुँचेलाहरू नफ्याँक्ने तिनले अनुरोध गरेका गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbettr girişvbettrJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes