घैयाबारी युथ क्लबद्वारा राहत वितरण

टिस्टा (निसं): खरसाङको घैयाबारी युथ क्लबले प्राकृतिक प्रकोपमा परेर हाल अस्थायी शिविरमा आश्रय लिएर बसेका टिस्टाका बाढ पिडितहरूलाई राहत सामग्रीहरू लगेर वितरण गऱ्यो।


घैयाबारी युथ क्लबका सदस्यहरूले घैयाबारी र महानदीमा राहत सामग्रीहरू संकलन गरेपछि ती विभिन्न सर-सामानहरू लगेर टिस्टाका बाढ पिडित परिवारका सदस्यहरूलाई वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *