घुम भन्ज्याङका 60 परिवार हाम्रो पार्टी-मा सामेल

दार्जिलिङ: घुम भन्ज्याङ सार्वजनिक भवनमा आज हाम्रो पार्टीको एउटा सभा सम्पन्न भयो। उक्त सभामा घुम भन्ज्याङको फरेष्ट भिलेसका 60 परिवारले आज हाम्रो पार्टीको झण्डा समाए। घुम भन्ज्याङ हाम्रो पार्टी अध्यक्ष सुरज तामाङ र सचिव मनोज तामाङको विशेष उपस्थितिमा आयोजना गरिएको सभामा घुम भन्ज्याङ क्षेत्रका 60 परिवारहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डको सामाजिक कार्यहरूको प्रशंसा गर्दै हाम्रो पार्टीको झण्डा समाए। यी नयाँ समर्थकहरूलाई शाखा अध्यक्ष सुरज तामाङ र सचिव मनोज तामाङले पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे।

हाम्रो पार्टीमा सामेल भएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै तिनीहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डको सामाजिक कार्यहरूदेखि प्रवाभित हुनको साथै प्रसार प्रचार पनि गर्दै आइरहेका थियौ भने आज अधिकारिक रूपमा आफूहरूले हाम्रो पार्टी-को झण्डा समाएको हो। पार्टीलाई अघि बढाउन साथै पार्टी अध्यक्ष अजय एडवार्डको हातलाई दह्रिलो बनाउने संकल्प लिँदै आफूहरूले पार्टीको झण्डा समाएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes