घुम जोरबङ्गलो कलेजका अनशनकारीहरूसित भेटे भागोप्रमो-का शीर्ष नेतृत्वहरूले

घुम : सरकारी मान्यताको मागमा गत 6 मईदेखि घुम जोरबङ्गलो कलेजमा जारी रिले भोक हडताल स्थलमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय नेतृत्वहरु पनि आइपुगे। कलेजलाई सरकारी मान्यता दिनु पर्ने मागमा सर्वप्रथम गत 29 अप्रेलदेखि पेन डाउन हड़ताल गरिएको थियो भने त्यसपछि 6 मईदेखि जारी रिले भोक हडताल स्थलमा पुगेर विभिन्न राजनीतिक पार्टी तथा विभिन्न समाज र सङ्घ-संस्थाहरूका प्रतिनिधिहरूले हडताललाई सहयोग पुऱ्याइरहेका छन्। यसै क्रममा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा लगायत बिजय कुमार राई, दुर्गा खरेल, नवीन छेत्री आदि धरनास्थलमा आइपुगेका थिए। त्यहाँ रिले भोक हडतालमा बसेकाहरूलाई भेटेर खदार्पण गर्नको साथै तिनीहरूको मागलाई समर्थन जनाउँदै मनोबल बढ़ाइदिए।

यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महासचिव अमर लामाले पत्रकारहरूसित कुराकानी गर्दै भने, हामी घुम जोरबङ्गलो कलेजमा चलिरहेको रिले भोक हडतालको विषयमा अवगत छौं साथै यहाँको मुख्य समस्याको विषयमा पनि याद छ। यो कलेजको समस्या समाधान गर्नको लागि यस विषयमा पहाड़को तीनवटा विधायकहरूलाई विधान सभामा कुरा उठाएको होस् भनी भन्न चाहान्छौं भनी तिनले बताए। तिनले भने, तीनजना विधायक मध्ये एकजना घुम जोरबङ्गलो कलेजमा चलिरहेको रिले हडतालमा उपस्थित भएको जानकारी पायौं र हामी दार्जिलिङ र कालेबुङका विधायकसित पनि सम्पर्क गरेर घुम जोरबङ्गलो कलेजको समस्या विधान सभामा उठाइदिने अनुरोध गर्नेछौ। आगामी दिनमा हुने जीटीए चुनाउमा बहुमत ल्याएर जित्ने पार्टीले पनि यस कलेजको समस्या विषयमा बोलिदिनुपर्छ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes